• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाको एक घरमा आगलागी हुँदा लाखौंको क्षति




कमल खड्का
रोल्पा, १५ मङ्सिर । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं . १ कासापानीमा एक घरमा आगलागी भएको छ। स्थानीय याम बहादुर सुनुवारको घरमा बुधबार १२ बजे एकासी आगलागी भएको हो ।

घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न ,लत्ताकपडा ,भाडाकुडा ,५ आना सुनको तिलहरी, १ मोबाइल सेट जलेर नष्ट भएको छ ।

आगलागीबाट २ लाख २६ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगो नियन्त्रणमा स्थानीय समुदाय र सुर्पाल प्रहरी चौकीका ईन्चार्ज ओम भक्त केसीसहितको टोली पुगेको थियोे ।

Facebook Comments