• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राेल्पामा माओवादीका महरा विजयी




खुमबहादुर सुनार
लिवाङ, ६ मंसिर । रोल्पाको एउटा प्रदेशसभामा नेकपा माओवादी विजयी भएको छ। रोल्पा १(१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतका साथ विजयी भएका हुन्।

नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ। वुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी भएका छन्।

यस्तै राप्रपाका पदम बहादुर थापाले २ हजार ६० र राप्रपा नेपालका गन्ज बहादुर शाहीले ६१२ प्राप्त गरेका छन्। जम्मा २९ हजार ८८७ मत खसेको थियो। औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

Facebook Comments