• १५ मंसिर २०७९, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा खुल्यो गठबन्धनको खाता, प्रदेश सदस्यमा खनाल विजयी




७ मंसिर, दाङ । दाङ-२ (क)मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएका हुन ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार बलिभद्र रानाले १४ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३हजार ६ सय ३७ मत प्राप्त गरेकी छन ।

बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४,१३,१४,१५,१७,१८,१९ पर्दछन् । उक्त क्षेत्रमा ३७ हजार ८६ मतगणना गरिएको थियो ।
१ हजर ४ सय ८५ मत बदर भयको थियो ।

Facebook Comments