७ मंसिर, दाङ । दाङ-२ (क)मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएका हुन ।
यस्तै नेकपा (एमाले)का उम्मेदवार बलिभद्र रानाले १४ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३हजार ६ सय ३७ मत प्राप्त गरेकी छन ।
बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४,१३,१४,१५,१७,१८,१९ पर्दछन् । उक्त क्षेत्रमा ३७ हजार ८६ मतगणना गरिएको थियो ।
१ हजर ४ सय ८५ मत बदर भयको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।