दाङ, मंसिर ४ । दाङमा किरिया पुत्रीले मतदान गरेका छन् ।
देउखुरीको राप्ती गाउ पालिका वडा न ५ सिसहनिया बजार , कालापानी निवासी ४७ वर्षिय युवाराज सिंह र उहाकि पत्नी ४५ वर्षिया यमुना श्रेष्ठ मतदान गर्नु भएको हो ।
आफ्नी आमा बितेको ६ दिन भएको र किरिया बसेका दम्पतीले देउखुरीको सर्वाेदय मावि ग केन्द्रमा मतदान गरेको मतदान अधिकृत टंक केसीले जानकारी दिनुभएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
