• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिएन स्कूलका विद्यार्थीले गरे गणितीय सामग्री प्रदर्शनी (फोटो फिचर)




श्रवणकुमार यादव
घोेराही, २६ कात्तिक । दाङको घोराही– १५ मा रहेको भिएन स्कूल एण्ड कलेजका विद्यार्थीहरुले गणितीय सामग्री प्रदर्शनी गरेका छन् । विद्यार्थीहरुले शुक्रबार विद्यालयको प्रांगणमा सो सामग्री प्रदर्शनी गरेका हुन् ।May be an image of 8 people, people standing, crowd and outdoors

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीले आफ्नो सेलेबसभित्र रही गणितीय चित्रहरु एकल तथा सामूहिक रुपमा प्रदर्शनी गरेका विद्यालयका प्रिन्सीपल रामजनम चौधरीले बताए । विद्यार्थीहरुले थुप्रै ज्यामितिय आकृति, त्रिकोण आकृति, वृत्तचित्र, केही साध्यहरु, नाफा नोक्सानका कुराहरू, त्रिभुज, ग्राफ लगायतका चित्रहरूको प्रयोग तथा उपयोगी सामग्रीहरुको प्रदर्शनी गरेको उनले जानकारी दिए ।May be an image of 6 people and people standing

गणित सबैले अप्ठ्यारो तथा निरस मान्ने जो परम्परागत मान्यतालाई चिरफार गर्ने मुख्य उदेश्यका साथ गणितीय चित्रहरुको प्रदर्शनी गरिएको भएतापनि विद्यार्थीले विद्यालयको अपेक्षा भन्दा राम्रोसँग प्रदर्शनी गरेको प्रअ चौधरीको भनाइ छ ।No description available.

‘सरकारले नै गणित विषयलाई अप्सनमा राखेको अपमान गरेको छ, प्रअ चौधरीले भने ‘गाणित विषय अप्ठ्यारो तथा निरस होइन् । गणित वास्तवमा कला हो ।’ गणित विषयलाई अभिभाकबाट नै अप्ठ्यारो हो भन्ने परम्परागत शैलीलाई तोड्न र गणित मानविय जीवनमा आवश्यक छ भन्नको लागि बेला बखत गणितीय सामग्रीको प्रदर्शनी अन्य विद्यालयहरुमा पनि हुन जरुरी भएको उनले बताए ।No photo description available.

त्यस्तै विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको परीक्षफल पनि प्रकाशन गरेको विद्यालय प्रशासनले जनाएको छ । गणितीय सामग्री प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई आइतबार परस्कार वितरण गरिने समेत विद्यालय प्रशासनले जनाएको हो ।

फोटो फिचर :

May be an image of 7 people and people standingMay be an image of 2 people and outdoorsNo photo description available.May be an image of 7 people and people standingMay be an image of 6 people and people standingMay be an image of 6 people, child, people standing and outdoorsMay be an image of 5 people, child and people standingMay be an image of 6 people and childMay be an image of 5 people and people standingMay be an image of 4 people and people standingMay be an image of 7 people, child, people standing, outdoors and text that says "CAFETERIA Fractions"No photo description available.May be an image of 7 people, child, people sitting and people standingMay be an image of 14 people, child, people sitting and people standingMay be an image of 8 people, people standing and outdoorsMay be an image of 7 peopleMay be an image of 8 people, child and people standingMay be an image of 3 people, child, people standing and outdoorsMay be an image of 4 people, child, people standing and outdoors

 

Facebook Comments