• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा गठवन्धन दलकाे संयुक्त निर्वाचन परिचालन कार्यालयको खलंगामा उद्घाटन




 नबिन पिएम

कात्तिक १५,सल्यान ।  सल्यानमा गठवन्धन दलकाे संयुक्त निर्वाचन परिचालन कार्यालयको आज सदरमुकाम खलंगामा उद्घाटन गरिएकाे छ। निर्वाचन परिचालन समितिका संयाेजक नेकपा माओवादी केन्द्रका पाेलिटव्युराे सदस्य टेक वहादुर वस्नेतले कार्यालयकाे उद्धाटन गर्नुभएकाे थियाे ।No description available.

साथै उद्घाटन लगत्तै भएकाे पत्रकार सम्मेलनमा नेता वस्नेत,सल्यान बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, नेपाली कांग्रेसका जिल्ला सभापति केश वहादुर विष्ट नेकपा माओवादी केन्द्रका नेता तथा सल्यान क्षेत्र न.”क” प्रदेश सभा सदस्यका उम्मेदवार भिम प्रकाश शर्मा ,नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुन लगाएतका नेताहरुले आ-आफना धारणा राख्नु भएकाे थियाे ।

उक्त कार्यक्रमकाे संचालन निर्वाचन परिचालन समितीका सचिव रत्नबहादुर ओलीले गर्नुभएकाे नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिनु भयो ।

Facebook Comments