• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गृह क्षेत्रमा अर्थमन्त्रीको देउसी भैलो (फोटो फिचर)




अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को घर रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा पर्दछ ।

उहाँ गृहनगर पुगेर तिहारको अवसरमा देउसी भैलो खेल्दै गाउँगाउँ पुग्नुभएको छ । वडा नम्बर ४ को शीतलपोखरीबाट वडा नम्बर ९ को चौखाबाङ र कामी गाउँ, वडा नम्बर १० को कामी बुढा पार्क खर्सुपानीलगायतका गाउँमा पुगेर देउसी भैलो खेल्नुभएको छ ।

Facebook Comments