• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमे गाउँपालिका – ३ झुम्लाबाङमा कृषि तालिम सम्पन्न




बालाराम शेर्पाली
रुकुम पूर्व, ५ कार्तिक । रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा सामुदायिक गहुँको जात छनोट र कृषि नर्सरीसम्बन्धी तालिम सम्पन्न भएको छ । फास्टेन यक्सनको आथिर्क सहयोग र जेभिएफ भिलेज फाउन्डेसनको आयोजनामा गत असोजको २८ गतेदेखि संचालनमा आएको उक्त तालिम शुक्रबार सम्पन्न भएको हो ।

तालिम गहुँको सहभागिता, जातिय गहुँको सहभागितामुलक जातिय छनोट गरिएको छ। उक्त तालिममा ३ जिल्लाका रुकुम९ पुर्व ०, रकम पश्चिम र जाजरकोटका कृषकहरुको उपस्थित रहएको थियो ।

तालिममा १० गहुँको बिउको छनोट पनि गरिएको छ । गहुँको बिउ खुमल शक्ति,भेरि गङ्गा, कौतिला, ल्ी ज्ञज्ञ ठढ ,ल्ी ज्ञद्द द्दट,ल्ी ज्ञद्ध डड,ध्प ज्ञद्दण्द्ध, स्थानीय लोक्ल ,दाफेँ,मुनाल र स्वर्गद्वारी जातका विउ परिक्षण गरिएको गहँ बाली अनुशन्धान केन्द्र भैरवाका प्रशिक्षक खेमराज पन्तले जानकारी दिनुभएको छ।

असोज ३१ गतेदेखि कार्तिक ४ गतेसम्म बहुउद्देश्यीय नर्सरी बनाउन आवश्यक पर्ने पूर्वाधार , फलफूल डाले घाँस , तरकारी खेती, बेर्ना उत्पादन, स्थापना ब्यबस्थापन र सन्चालन गर्नेसम्म खेत बारीमा गराइएको नर्सरी सहजकर्ता राम चन्द्र न्यौपानेले बताउनुभएको छ।

उहाँले भन्नुभयो तिन जिल्ला का तालिम गर्ने कर्षकहरुले यस तालिम लिएर आफु गर्ने र समाज मा अरु स्थानीय किसानलाइ सिकाउने लक्ष्य लिएको उक्त तालिममा तिन जिल्ला का ३४ कृर्षक रहेको। जे भि एफ भिलेज फाउन्डेसन का फिल्ड सम्योजक शिब कुमार बुढा मगरले जानकारी दिनुएको छ।

Facebook Comments