• २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ब्लड क्यान्सर पीडित डाँगीलाई ५३ हजार बढी आर्थिक सहयोग




घोराही, २९ असोज ।

दाङको बंगलाचुली गाउँपालिका। ४ निबासी ब्लड क्यान्सर पीडित रोशन डाँर्गीलाई ५३ हजार ७ सय ७६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । युवा व्यवसायी विक्रम डाँगी र दिल बहादुर महराको संयुक्त पहलमा उठेको उक्त रकम पीडित डाँगीको बैंक खातामा जम्मा गरिएको छ ।

No description available.
क्यान्सर पीडित डाँगीका लागि बिक्र डाँगी र दिल बहादुर महराले संयुक्त रुपमा संचालन गरेको आर्थिक सहयोग अभियानमा प्रविण के.सी. रु ५०००, इन्द्रमणी वली रु. ५५५, हिमाल महरा रु.५१०, मिनराज पुलामी रु. २०००, देवेन्द्र गिरी रु. १०००, बोम बहादुर कुवर रु. १०००, हेमन्त महरा रु. १६००, नमलाल महरा रु. १६००, रिऋी महरा रु. १६००, तिर्थ महरा रु. १६००, डिल पुन रु. ८००, मनिस कुमार रु.३२१, भुपाल पुन रु. ८००, सुवास महरा रु.१६००, सुरज महरा रु. १६००, पुस्पा मगर रु. १००००, भरत कुमार ५०००, डिल बहादुर महरा रु. १३९२० सहयोग भएको थियो ।No description available.
डाँगी विगत ३ वर्षदेखि ब्लड क्यान्सरको पीडित रहेका छन् । हाल उनको उपचार विपी कोइराल मेमरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।
निजको आर्थिक अवस्था निकै कम्जोर रहेकाले उपचारमा समस्या भइरहेको हुँदा उपचारलाई थप सहज बनाउन र पीडित डाँगीलाई बचाउन आर्थिक सहयोग गरिदिनुहुन पनि पीडित परिवारले सम्पूर्णमा अनुरोध गरेको छन् ।

Facebook Comments