• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु




सल्यानको कपुरकोटमा आज बिहानै जिप दुर्घटना भएको छ । नेपालगञ्जबाट सल्यान कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप मुलपानीमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो

दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् । एक जना गम्भिर घाइते उद्धार गरि उपचारका लागि तुलसीपुर लगेक प्रहरीले जनाएको छ ।
जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिनुभयो ।

Facebook Comments