• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा कार दुर्घटना




दाङ,८ असोज ।

घोराही उपमहानगरपालिका–१७ को गुलरियामा कार दुर्घटनामा परेको छ ।

घोराही बजारबाट गुलरियातर्फ गैरहेको प्रदेश नं. ०३–०१०२४ च ६२९४ नम्वरको कार शनिवार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिएका छन् । प्रहरी नायव उपरिक्षक गौतमका अनुसार कारमा चार जना सवार भएपनि मानवीय क्षेती नभएको बताए ।

कार चालकले मापसे सेवन गरेर चलाउँदा कार दुर्घटनामा परेको उनले बताए । ‘दुर्घटना भएको कारको अवस्था हेर्दा चालकले मापसे सेवन गरेर चलाएको पाइएको छ’,प्रवक्ता गौतमले भने,‘तर दुर्घटनामा मानवनीय क्षेती भने भएको छैन ।’

Facebook Comments