• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा डुबेर बालकको मृत्यु




दाङमा पानीमा डुबेर बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका ६ निवासी हरिप्रसाद भण्डारीका ६ बर्षिय छोरा रोहित भण्डारीको नुहाउने क्रममा कुलोमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

विद्यालय छुट्टि भएपछी स्थानीय देउपुर कुलोमा नुहाउन पुगेका थिए । तर, उनी कुलोमा डुबेर वेपत्ता भएका थिए ।

खोजतलास गर्ने क्रममा भेटिएका बालकलाई उपचारको लागि तुलसी बाल अस्पताल लमहीम लगिएको थियो । तर, स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन ।

 

 

 

 

 

 

 

Facebook Comments