• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधान दिवसको अवसरमा सल्यानका स्थानीय तहहरुले गरे सरसफाइदेखि राहत वितरणसम्म




नबिन पिएम / सल्यान

८ औं संविधान दिवसको अवसरमा सल्यानका स्थानीय तहहरुले सरसफाई कार्यक्रम गरेकाछ्न जिल्लाको शारदा नगरपालिकाको आयोजनामा ८ औं संविधान दिवसको अवसरमा सल्यान खलंगा बजार क्षेत्र सरसफाई गरिएको छ ।No description available.

सरसफाइ कार्यक्रममा नगर उप प्रमुख सुस्मिता सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का , निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, वडा नम्बर २ का वडा अध्यक्ष सविन हमाल, वडा नम्बर ३ का वडा अध्यक्ष तुल्सा भण्डारी लगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगरपालिकाका कर्मचारीहरु र स्थानीयको सहभागीता सरसफाइ कार्यक्रम गरिएको थियो । यता बागचाैर नगरपालिकाकाे आयोजनामा ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचाैर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको छ ।No description available.

कार्यक्रममा बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी, वडा नम्बर ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य, नेपाल प्रहरी, बागचाैर नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी र स्थानियहरुको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको हो ।No description available.

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा ८ ओ सविधान दिवसको अवसरमा सवैमा शुभकामना दिदै कृष्ण मन्दिर र प्रभाकर मावी सरसफाइ सल्लीबजारमा विगतमा सरसफाइ गर्दै आएकोले यसलाई थप सफा स्वच्छ राख्न चेतनामूलक तरिकाले घर आगन स्वच्छ सफल राखौं भन्दै प्रभात फेरि दिवसको अवसरमा ५ जना आर्थिक अवस्था कमजोर असहाय लाई खाद्यान्न राहत वितरण गरिएको छ ।No description available.

उक्त कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, ६ नम्बर वडा अध्यक्ष गनेश बिसि ३ नम्बर वडा अध्यक्ष धनबहादुर पुन, जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी लगाएत स्थानीयको सक्रिय सहभागीतामा सरसफाइ तथा राहत बितरन कार्यक्रम गरिएको हो । जिल्लाका अन्य विभिन्न ठाउहरुमा विविध कार्यक्रम गरि ८ ओ संविधान दिवस मनाइएको खबर प्राप्त भएका छ्न ।

Facebook Comments