नबिन पि. एम. सल्यान अखिल (क्रान्तिकारी)सल्यानकाे १८ ओ जिल्ला सम्मेलनवाट निर्वाचित अध्यक्ष माेहन लाल खडकाकाे अध्यक्षतामा आइतबार वसेकाे अखिल( क्रान्तिकारी) सल्यानकाे चाैथाे पुर्ण बैठकवाट अखिल( क्रान्तिकारी )सल्यान जिल्ला संयोजकमा रमेश वुढाथाेकि सर्वसहमत चयन भएका छन ।
त्येस्तै अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समन्वय सह-सयाेजकमा खडक खड्का र क्षेत्र नं (क) को सयाेजकमा अजय विष्ट र सह- सहयाेजक बिनाेद डि.सि. (ख) को संयाेजक डन्डी थापा र सह- संयाेजक कमल सापकाेटाले जिम्मेवारी प्राप्त गरेका अखिल सल्यानले जनाएको छ ।
विद्यार्थीहरुको हितको लागि अखिल क्रान्तिकारी अन्य संगठनहरु भन्दा एक कदम अघि रहेको अखिल सल्यानले जनाएको छ ।निर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा लगायतले बधाई दिइएका थिए ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।