• १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल ( क्रान्तिकारी) सल्यानको संयोजकमा बुढाथोकी




नबिन पि. एम. सल्यान अखिल (क्रान्तिकारी)सल्यानकाे १८ ओ जिल्ला सम्मेलनवाट निर्वाचित अध्यक्ष माेहन लाल खडकाकाे अध्यक्षतामा आइतबार वसेकाे अखिल( क्रान्तिकारी) सल्यानकाे चाैथाे पुर्ण बैठकवाट अखिल( क्रान्तिकारी )सल्यान जिल्ला संयोजकमा रमेश वुढाथाेकि सर्वसहमत चयन भएका छन ।No description available.

त्येस्तै अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समन्वय सह-सयाेजकमा खडक खड्का र क्षेत्र नं (क) को सयाेजकमा अजय विष्ट र सह- सहयाेजक बिनाेद डि.सि. (ख) को संयाेजक डन्डी थापा र सह- संयाेजक कमल सापकाेटाले जिम्मेवारी प्राप्त गरेका अखिल सल्यानले जनाएको छ ।No description available.

विद्यार्थीहरुको हितको लागि अखिल क्रान्तिकारी अन्य संगठनहरु भन्दा एक कदम अघि रहेको अखिल सल्यानले जनाएको छ ।निर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा लगायतले बधाई दिइएका थिए ।

Facebook Comments