• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिज्ञान दिवसमा प्रचण्डको मोबाइल एप उद्घाटन




राष्ट्रिय विज्ञान दिवसका अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मोबाइल एप उद्घाटन गरिएको छ ।

यो एपमा अध्यक्ष प्रचण्ड र पार्टीका गतिविधि, सुचना, जानकारी, सामाजिक सञ्जालहरुकै मोडालिटीमा सहजरुपमा जानकारी हासिल गर्ने तथा दैनिक भेटघाट लगायतका बिस्तृत सेवा उल्लेख गरिएको सचिवालयले जनाएको छ ।
एप यसरी हेर्न सकिन्छ:
iOS: https://apps.apple.com/us/app/cm-prachanda-pushpa-k-dahal/id1642893139

Android: https://play.google.com/store/apps/details?id=co.cellapp.cmprachanda

Facebook Comments