• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः बहुलट्ठी प्रेम




पुरन शर्मा

यो मन
बडो अप्ठ्यारो मन
एकै छिनमा
काँ सोच्छ सोच्छ

बिचित्र सोच्छ
उसले मानेनकि
मैले मानेन
हामीले एक अर्कोलाई

मैले त मानेकै हो
उस्ले मानेन

जे होस् कुरा भेट भएन
उसले सहयोग गर्नै चाहन्न त
मेरो सर्वस्व सुम्पिए

तर, पाइन् उसका प्रेम
स्वार्थी रैछ ऊ
उसको प्रेम
फगत स्वार्थ मात्रै

म उसलाई ज्यान दिने
ऊ मेरो प्राण लिने

बहुलट्ठी प्रेम, नेताहरुको !

नवलपुर, दाङ

Facebook Comments