पुरन शर्मा
यो मन
बडो अप्ठ्यारो मन
एकै छिनमा
काँ सोच्छ सोच्छ
बिचित्र सोच्छ
उसले मानेनकि
मैले मानेन
हामीले एक अर्कोलाई
मैले त मानेकै हो
उस्ले मानेन
जे होस् कुरा भेट भएन
उसले सहयोग गर्नै चाहन्न त
मेरो सर्वस्व सुम्पिए
तर, पाइन् उसका प्रेम
स्वार्थी रैछ ऊ
उसको प्रेम
फगत स्वार्थ मात्रै
म उसलाई ज्यान दिने
ऊ मेरो प्राण लिने
बहुलट्ठी प्रेम, नेताहरुको !
नवलपुर, दाङ
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।