• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा नेता रोकाको अगुवाईमा श्रमदान (फोटो फिचर)





नेकपा माओवादी केन्द्रका युवा नेता जंग रोकाको अगुवाई घोराही १९ नयाँ वस्तीका बासिन्दाले श्रमदान गरेका छन् ।

बर्षाको कारणले यातायात दैनिकी आवजातमा असजिलो भएपछि उनीहरुले श्रमदान गरेका हुन् ।

सरकारको मुख मात्रै ताक्नुभन्दा आफ्नो क्षेत्रको सक्ने जति विकास निर्माणका काम जनता आफैले गर्नुपर्छ भन्ने मान्यताका साथ श्रमदान गरिएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्यसमेत रहेका रोकाले बताउनुभयो ।

उहाँले वडाभरि नै आवश्यताअनुसार समय तालिका बनाएर हरेक महिनाको एक शनिवार सामूहिक श्रम अभियान सञ्चालन गर्ने सोंच रहेको बताउनुभयो ।

Facebook Comments