• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा ड्याम डुबेर एक जना बेपत्ता




दाङ, ६ भदौ ।

दाङमा ड्याम डुबेर एक जना बेपत्ता भएका छन् । सोमबार बिहान ११ बजेतिर कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

डुबेर बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाही निवासी ४० वर्षीय अम्मर चौधरी रहेका छन् । स्थानियले डुबेको भन्ने थाहा पाएपछि दिउँसो १२ बजे प्रहरीलाई खबर गरेको डिएसपी गौतमले जानकारी दिए । वेपत्ता भएका चौधरीको खोजीकार्य भैरहेको बताएको छ ।

Facebook Comments