• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विकास र समृद्धिकाे एजेन्डा भनेकै एमालेकाे हाे ः रायमाझी




 खुमबहादुर सुनार लिवाङ राेल्पा
प्रेस चौतारी नेपाल रोल्पाकाे बुधबार एक कार्यक्रम विच रोल्पाको सदरमुकाम लिबाङमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल काे सबै भन्दा पहिलो पार्टी नै नेकपा एमालेका हाे भन्दै केन्द्रिय सचिब तथा पुर्ब उप प्रधानमन्त्री टोप बहादुर रायमाझिले समृद्ध देश बनाउने नेपालका जस्तोसुकै ठाउँबाट पनि हाम्रो पार्टीलाई बलियो बनाउनकाे लागि नयाँ भिजनक हुनुपर्छ।No description available.
र एमाले भने राजनीतिको वैज्ञानिक काे रूपमा पनि छ । नेपाल एमाले बाहेकका सबै पाटीहरु अाफ्नाे लक्ष्य र उदेश्य विपरीत बाटो मा हिडिरहेका छ अहिले पनि छ राेल्पामा जनयुद्धको प्रमूख ठाउँमा रहेको अझै पनि कुनै विकास कहाँ भएको छ । जसरी राेल्पा ऎमाले लाई हेपिने कुटपिट बाट दुखित छैनन् याे भनेकाे काङ्ग्रेसको ठुलाे घमण्ड हाे । अब हामी कहिले पनि पछि हुदैनन् । भने र बाटाउनु भयो भयो रामझिले बताउनु भयो । अहिले सत्तामा रहेका पाटीहरुमा कुनै पनि राजनितिक लक्ष्य उदेश्य बिनानै खालि सत्ताको फाइदाको लागी मात्र लागेको हुनाले यो देशका नागरीकहरुले सरकार छ भन्ने महशुस गर्न नपाएको आरोप पनि लगाउनु भएको छ ।No description available.
अहिलेको गठबन्धनको सरकारले जनताको लागी जनपक्ष काम गर्नुको सत्ता, आफन्तिलाई सेटिङ गर्न, अनियमिता र भ्रष्टचार गर्न, महंगी बृद्धि गर्न र सत्ता टिकाउनको लागीमा काम गरि रहेको हुनाले नेपाली जनताले दुःख पाएको समेत बताउनु भयो । यो देशको बारेमा सोच्ने र सुखि नेपाली र समृद्ध नेपाल बनाउन सक्ने भिजन र क्षेमता भएको पाटी नेकपा एमाले मात्रै भएको बताउदै अब देशका सबै जनताले एमाले लाई साथ दिने भन्दै ठोकुवा समेत गर्नु भयो । अब एमालेको मुख्य एजेण्डा नै सुखि नेपाली र समृद्ध नेपाल बनाउने भएको बताउनु भयो ।No description available.
अब जनताको माझ्मा यहि एजेण्डा बोकेर जनताको घर—घरमा जाने पनि बताउनु भयो । नेपालमा व्यवस्था परिर्बतन भएको तर अहिले सम्म सत्ता परिबर्तन हुन नसको हुनाले एमाले सरकारमा हंदा पनि जनताको अपेक्षा अनुसारको काग गर्न नसकेको स्वीकार गर्दै, अब नेपालमा व्यवस्था सँगै सत्ता पनि परिर्बतन गर्न तर्फ एमाले लागेको बताउनु भएको छ । एमाले सँगै चुनाब लड्ने कुनै पनि पाटीको तागत नभएकै कारणले यसरी बिना भिजन खाली एमाले लाई हराउनकै लागी र सत्तामा पुग्नकै लागी यो गठबन्धन भएको आरोप लगाउनु भएको छ । पत्रकारहरुको जिज्ञासामा बोल्दै नेता रायमाझिले अझै पनि प्रचण्ड, माधब बाबुराम लगाएत केहि नेताहरु बिगतको गल्ती स्वीकारेर आएमा लोकतान्त्रिक बृहत बाम गठबन्धन हुन सक्ने बताउनु भयो ।
अब गाजेमाजे तरिका बाट गठबन्धन हुदैन, नेता शुद्धियर आएमा मात्र गठबन्धन हुन्छ, तर यहि अबस्थामै गठबन्धनको संभाबना नभएको बताउनु भयो । प्रचण्डको दम्ब, अहंकार कै कारण देशमा आज यो अबस्था आएको बताउनु भयो । पचण्डमा आएको राजनैतिक र बैचारीक बिचलनन् कै कारण नेकपा बिभाजन भएको समेत आरोप लगाउनु भयो ।
पछिल्लो समय पचण्ड र नेकपा माओबादि केन्द्रमा आएको यस्तो खालको समस्या कै कारणले आफुहरुले पचण्ड र माओबादी केन्द्र पाटीको साथ छाडेर जनताको पाटी नेकपा एमालेमा लागेको बताउनु भयो । अब माओबादी केन्द्र पाटी खाली खोक्रो भइसकेको छ, त्यँहा कुनै नत बिचार र नत कुनै सिद्धान्त छ, सबैको अन्त्य भएकै कारण आज फरक धुर्ब बोकेको पाटी नेपाली कांग्रेसको पुच्छर बनेर सत्तामा पुगेको आरोप समेत लगाउनु भएको छ ।
प्रेस चौतारी नेपाल रोल्पा अध्यक्ष तिलक घर्ति मगरको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको संचालन प्रस चौतारी नेपाल रोल्पाका सचिब अमृत वलीले गर्नु भएको थियो ।
Facebook Comments