• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वर्गद्वारीमा मन्त्री चौधरी द्वारा सामुदायिक भवन उद्घाटन




३१ साउन, प्युठान
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्यूठानमा निर्माण भएको सारी सामुदायिक भवन उद्घाटन भएको छ ।


सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो ।
मन्त्री चौधरीले पार्टीको कार्यक्रमभन्दा बढि जनताको दैनिकी जनजीवनसँगै जोडिएका पूर्वाधार विकास निर्माणको योजना र कार्यक्रमलाई प्राथामिक्तामा राख्दै आइरहेका छन् ।No description available.

मन्त्री चौधरीले निर्माण सम्पन्न योजनाहरुको उद्घाटन गर्दै आवश्यक पूर्वाधार निर्माणको शिलन्यास गरी विकासे योजनाका बिज रोपिरहेका छन् । सकड , खानेपानी, सिंचाई कुलो, पुलपुलेसा, शैक्षिक भवनदेखि सामुुदायिक भवनसम्मको कतै उद्घाटन तँ, कतै शिलन्यासमा कार्यक्रममा दौडधुप चरिरहेको छ ।No description available.

मन्त्री चौधरीले दाङ लगाएतका विभिन्न ठाउँहरुमा सिलन्यास र उद्घाटनमा व्यस्त रहनुभएको छ ।

Facebook Comments