• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट-६ का बालबालिकालाई हरेक दिन एक गिलास दूध




रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा बालकल्याण मावि झुल्खेतमा बाल विकास र कक्षा १ मा अध्ययनरत बालबालिकाका लागि शुद्ध दूध वितरण गर्न थालिएको छ ।No description available.

प्रति दिन १ गिलास शुद्ध दूध वितरणको थालिएको शिक्षक खडानन्द शर्माले जानकारी दिनुभयो । यसले बालबालिकामा उपयुक्त पोषण प्रदान गर्नुको साथै विद्यार्थीको उपस्थिति पनि वृद्धिहुने अपेक्षा गरिएको छ ।

विद्यार्थीका अभिभावककै घरमा उत्पादित दूध खरिद गरि वितरण गर्ने व्यवस्था मिलाईएकोले स्थानीय किसानलाई पनि राहत हुने उहाँले जानकारी दिनुभयो । वडाले बाल पोषणको नमूना योग्य उपाय छनौट गरे विद्यालयको निष्कर्ष रहेको पनि उहाँले जानकारी दिनुभयो ।

वडामा जनप्रतिनिधि आएपछि विद्यालयहरुमा यस्तो नौलो खाले अभियान शुरु गरिएको छ ।

Facebook Comments