• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिक्टोरिया ट्यूसन सेन्टरका विद्यार्थीलाई विदाई




श्रवण कुमार यादव
घोराही, २३ साउन । घोराही–१५, बुद्ध हस्पिटल अगाडि रहेको भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङले आज विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।No description available.

ट्युसन सेन्टरले विगत लामो समयपछि खुलेको शिक्षक अध्यापन अनुमतिपत्र निमाविको तयारीमा रहेका विद्यार्थीहरुलाई परीक्षाको पूर्वसन्ध्यामा विदाई गरेको हो ।

यसै गरि भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङले सञ्चालनमा ल्याएको शिक्षक लाइसेन्स पाँच दिने कमाण्डो कक्षा समाप्ति पछि काठमाण्डौ यूनियनका सञ्चालक तथा वरिष्ठ प्रशिक्षक रमेश बाबु भट्टर्राई सरलाई हिजै बिदाई गरिसकेको जानकारी गरेको छ।No description available.

ट्युसन सेन्टरमा अध्ययनरत विद्यार्थीलाई विदाई गर्दै परीक्षाका लागि शुभकामना पनि दिएको छ । साथै ट्युसन सेन्टरले हाम्रो उदेश्य भनेको विद्यार्थी भाइबहिनीहरुलाई गुणस्तरीय शिक्षा दिनु नै हो ।

बिगतका बर्षहरुमा सबैको मन जित्दै आएका छौ र आगामी बर्षहरुमा पनि मन जित्ने नै छौ भन्ने आशाका साथ हामीहरुले सम्पुर्ण कक्षा जस्तैः कक्षा ८ देखि ब्याचलर सम्मका ट्युसन, लोकसेवाका सम्पुर्ण तयारी कक्षा, कम्प्युटरका सम्पुर्ण कोर्स, बृजकोर्सका तयारी कक्षा, जापानीज, अङ्ग्रेजी तथा कोरियन भाषा सिकाइ तथा VAT सम्बन्धि ट्रेनिङ पनि दिँदै आएका छौ।No description available.

आगामी दिनहरुमा विद्यार्थी भाइबहिनीहरुको भबिस्यलाई मध्यनजर राखी नयाँ-नयाँ कोर्सको ब्यवस्था गरिदै लाग्नेछौँ।No description available.

आगामी दिनमा शिक्षक सेवा आयोग, लोकसेवा आयोगको सम्पूर्ण कक्षाहरु काठमाण्डौको यूनियन एजुकेसनका सम्पूर्ण प्रक्षिकहरुबाट दिने र सहकार्य रहेको समेत जानकारी गराइएको छ ।

Facebook Comments