• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमहीमा अखिल नेपाल सेक्यूरिटी मजदूर संघको भेला




अखिल नेपाल सेक्युरिटी मजदुर संघ दाङ जिल्ला लमही नगर पालिकाको पहिलो भेलाबाट टोपबहादुर खड्काको अध्यक्षतामा नगर समिति गठन गरिएको छ ।

जसको उपाध्यक्ष बेगम बहादुर बिक, सचिव वीरबहादुर कार्की, कोषाध्यक्ष महेन्द्र श्रेष्ठसहित ३९ सदस्यीय नगर समिति रहेको जिल्ला अध्यक्ष टीकाराम ओलीले जानकारी दिनुभयो ।

Facebook Comments