• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : प्रचण्ड




नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रती प्रतिबद्ध रहेको बताउनुभएको छ ।

चीन र ताइवानबीच तनाव सिर्जना भएपछि नेपालका राजनीति दलबाट आएको यो पहिलो औपचारिक धारणा हो ।

अध्यक्ष प्रचण्डको सचिवालयबाट जारी बिज्ञप्तीमा ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ-हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० एक चीन नीति प्रति प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधि प्रति हाम्रो विरोध रहन्छ।

Facebook Comments