• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर




आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १०० रुपैयाँ पुगेको हो ।

 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा तोलामा ८०० रुपैयाँले नै बढ्दै ९५ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments