• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानमा बेवारिसे अवस्थामा पुरुषको शव भेटियो




प्यूठान, १८ साउन । प्यूठानमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको छ ।

जिल्लाको ऐरावती गाउँपालिका वडा नं. ५ झिबाङ झिरुक खोलाले बगाउँदै गरेको अवस्थामा आज बुधबार उक्त शव भेटिएको हो ।

मृतकको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ ।

Facebook Comments