• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज सुन-चाँदीको मूल्य घट्यो




काठमाडौं, १८ साउन ।  आज बुधबार सुन र चाँदीको मूल्य घटको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँमा र तेजावी सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ तोकएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Facebook Comments