• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही–होलेरी सडक खण्डको बिजोक (फोटो फिचर)




सहिद मार्ग अन्तर्गत पर्ने घोराही–होलेरी सडक खण्ड बजोक अवस्थामा रहेको छ । घोराही–होलेरी सडक खण्ड कालोपत्रे भएतापनि कच्ची सरह बनेको छ । उक्त सडक बीच भाग नै खल्डाखुल्डी, चिराचिरा र झिया झिया बनेको छ ।No description available.

कालोपत्रे उप्किएसँगै उक्त सडक खण्ड अत्यन्तै जीर्ण बन्दै गइरहेको छ । .वर्षाद् शुरु भएसँगै सडकको बीच भाग नै सिचाइका नाला र पोखरीको रुपमा परिणत भएको छ ।

सडक दिनानुदिन जीर्ण बन्दै गइरहँदा यात्रुहरुले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

(फोटो फिचर)

No description available.No description available.No description available.No description available.No description available.
फोटो ः जंगबहादुर रेउले

Facebook Comments