• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला




दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।आज मंगलबार बिहान ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित अटो भिलेज जाने बाटो छेउमा अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका पुरुषको नाम ठेगाना खुलेको छैन् ।

उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

Facebook Comments