• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुको बिरोध प्रदर्शनबाट अखिल (क्रान्तिकारी) का  अध्यक्ष शाहीसहित दर्जन बढी गिरफ्तार




काठमाडौं / अमेरिकी बिदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा राष्ट्रघाती MCC र SPP सम्झौताको बिरोध प्रदर्शन कार्यक्रम स्थलबाट बिहीबार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही , महासचिव ललित बिक लगायत दर्जन बढी नेताकार्यकर्ता काठमाण्डौको गौसालाबाट गिरफ्तार गरिएको संगठनका केन्द्रीय सचिवालय सदस्य सुबास जोशीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले नेताकार्यकर्तालाई रिहाई गर्नु पर्ने माग समेत राखेका छन्।

SPP पारित गराउन दबाब दिने उदेश्य सहित अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लु आज नेपाल आउने सन्दर्भमा कालो झण्डा सहित बिरोध प्रदर्शनको दौरान अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, महासचिव ललित बिकसहित एक दर्जनभन्दा धेरैलाई सरकारको निर्देशनमा प्रहरीले गौशालाबाट गिरफ्तार गरेको हो।

Facebook Comments