• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा विद्यार्थीलाई यौन दुव्र्यबहार गरेको आरोपमा शिक्षक पक्राउ 




दाङ,९ साउन । विद्यार्थीलाई यौन दुव्र्यबहार गरेको भन्दै दाङका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नं. ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलमा अध्ययनरत पाँच बर्षिया छात्रालाई यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक ५० बर्षीय शिक्षक श्यामलाल चौधरीलाई पक्राउ गरेको हो ।

शिक्षकले यौन दुव्र्यबहार गरेको कुरा बालिकालाई नुहाउने क्रममा आफ्नो आमालाई भनिन् । बालिकाले आफ्नो गुप्तांग दुखेको भनि आमालाई बताएपछि त्यसको कारण खोज्दा शिक्षकले दुव्र्यबहार गरेको पत्ता लागेको हो । त्यसपछि अभिभावकले किटानी जाहेरी गरेपछि इलाका प्रहरी कार्यालय सिसहनियाले पक्राउ गरि ईलाका प्रहरी कार्यालय भालुवाङ पठाएको हो ।

Facebook Comments