• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमिकाको तीज गीतले धुलो उडाउँदै




घोराही, ८ साउन । दंगाली गायिका भूमिका गिरीको ‘धुलो उराईगो’ बोलको तिज गीत सार्बजनिक भएको छ । भागिरथ चलाउने र भूमिका गिरीको स्वरमा रहेको सो तिज गीत शनिबार युटुबमा सार्वजनिक भएको हो ।No description available.

उक्त गीतमा रबिन्द्र बुढाथोकीको लय तथा शब्द चयन रहेको छ भने गीतको अडियो मिक्सिङ कुमार रानाले गरेका छन् ।

यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएका थियो । उक्त गीतको भिडियोमा मोडल गीता वली र रबिन्द्र बुढाथोकी खेलेका छन् ।

गीत भागिरथ चलाउनेको युटुब च्यानलबाट सार्बजनिक भएको छ ।

भिडियो हेर्नका लागि तलको दिएको लिंकमा क्लिक गर्नसक्नुहुन्छ:

Facebook Comments