• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गायिक सञ्जिताको ‘म रुदै डोलीमा’ तिज गीत सार्वजनिक




हिमाल मगर
घोराही, ८ साउन । दंगाली गायिका सञ्जिता मगरको ‘म रुदै डोलीमा’ बोलको तिज गीत सार्बजनिक भएको छ ।
हिरा केसी, भिमा कार्की र सन्जिता मगरको स्वरमा रहेको सो तिज गीत शनिबार युटुबमा सार्वजनिक भएको हो ।No description available.

उक्त गीतमा लय तथा शब्द चयन हिरा केसीको रहेको छ भने गीतको एरेन्ज केशब बाबुले गरेका छन् ।

यो गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएका थियो । गीतमा निर्देशन दिलिप राईको रहेको छ । उक्त गीतको भिडियोमा सन्जिता मगर स्वयम आफै खेल्नु भएको छ भने अन्य कलाकार नारायणी खत्री, हिरा केसी, बिपुल कतिवडा र सपना लामा रहेका छन् ।

गीत हिरा केसीको युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

Facebook Comments