• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`पसिना खलल´ तिज गीत सार्वजनिक




बिष्णु गाेराथाेकी/ कबिताकाे खनाल र पशुपति शर्माको स्वरमा रहेकाे तिज गीत पसिना खलल सार्वजनिक भएको छ । लोमस शर्मा, रुबिना अधिकारी, दिब्यानी वलिको अभिनयमा रहेको मौलिक तिज गित पसिना खलल आज Keshav Rijal युटुव च्यानल मार्फत सार्वजनिक भएको हाे ।

गीतले मौलिकता सगै नारिहरुकाे महान चाडलाई प्रतिनिधित्व गरेकाे बसन्त संगम कालाथाेकीले जानकारी दिनुभयो । सार्वजनिक भएको केही समयमै टिकटकमा धेरैले सर्वाधिक मन पराईदिनुभएकाे छ । शर्माकाे यश बर्षकाे गित केही सार्वजनिक भएता पनि कविताकाे पसिना पहिलाे तिज गित रहेकाे खनालले जानकारी दिनुभएको छ ।

“पसिना खलल” बाेलमा रहेकाे गितमा गायक पशुपति शर्मा,केशव रिजाल र कबिता खनालको अावाज रहेकाे छ । उक्त गितमा बसन्तसंगम कालाथाेकी र केशव रिजालकाे शब्दमा रहेकाे गितमा लय कालाथाेकी नै रहेकाे छ। पसिना खलल बाेलकाे गितमा एरेन्ज विस्वास नेपालीले गर्नुभएको छ भने रेकर्डिस राजु सुनाम र बिनाेद परियार रहनुभएकाे छ । साथै मिक्सिङ एच बि एन ले गर्नु भएको गित Keshav Rijal युटुव च्यानल मार्फत सार्वजनिक भएको हाे ।

Facebook Comments