• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मगरको आदिभूमि लुकुममा झाँक्री नाच (फोटो फिचर)





रुकुम पूर्ब भुमे गाउँपालिका वर्डा न १ लुकुम गाउँमा झाँक्री नाच मेला लागेको छ । झाक्री गाउँको नामले समेत चिनिने लुकुम गाउँमा परम्परादेखि हरेक बर्ष साउन पहिलो हप्ताको कुनै एकदिन झाँक्री नाँच मेला लाग्ने गरेको छ । बर्षात शुरु भएसँगै गाउँमा भुतप्रेत नआओस भन्ने मनोकांक्षासहित झाक्री नाच नाच्ने तथा सिस्नो खेल्ने चलन छ । आदिवासी मगर समुदायले परापूर्वक कालदेखि धामी झाँक्रीलाई घरेलु स्वास्थ्य उपचार तथा मनोवैज्ञानिक उपचारको बिधि बनाउँदै आएको छ ।
तस्विरहरुः कुलदीप न्यौपाने

Facebook Comments