• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजवादी प्रेस संगठन दाङको संयोजकमा कुमाल




दाङ, ४ साउन । समाजवादी प्रेस संगठन दाङको संयोजकमा दिपक कुमाल चयन हुनुभएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला र केन्द्रीय कमिटीले कुमाललाई शुभेच्छुक संस्था समाजवादी प्रेस संगठनको जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।

नेकपा एसका तुलसीपुर नगर सचिव समेत रहनुभएका कुमाल पत्रकारिता क्षेत्रमा पनि क्रियाशिल रहनुभएको छ । जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका उहाँले पत्रकारिता क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता गर्नुभएको छ ।

उहाँले विचारका हिसावले राजनैतिक पाटीमा आवद्ध भएपनि पत्रकारितामा निष्पक्ष र स्वतन्त्ररुपमा कलम चलाउने बताउनुभयो ।

Facebook Comments