• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ- सल्यान सडक खण्ड अबरुद्ध




रोशन क्षेत्री
सल्यान, ३ साउन । राप्ती राजमार्ग अन्तर्गत दाङ- सल्यान सडक खण्ड अबरुद्ध भएको छ । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका -३ चोरखोलास्थित राप्ती राजमार्गमा अबिरल बर्षादका कारण पहिरो जाँदा हिजो सोमबार रातीदेखि नै सडक अबरुद्ध भएको हो ।

पहिरोको कारण सडक अबरुद्ध हुँदा दुबै तर्फका सवारी साधनको आवागमन हुन सकेको छैन् ।

नेपाल प्रहरी, सडक डिभिजन तथा स्थानीय निकायको पहलमा उक्त पहिरोलाई हटाइ सडक खोल्ने कार्य भइ रहेको छ ।

Facebook Comments