• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा एक जना पुरुषको शव फेला




चेतमान बाँठा
होलेरी, २ साउन । रोल्पामा एक जना पुरुषको शव फेला परेको छ । शव फेला पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा – २ दैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

आइतबार रुन्टिगढी गाउँपालिका वडाँ न – ४ सुर्पाल बस्ने युबराज रानाको मकै बारिमा मृत अबस्थामा शव फेला परेको प्रहरीले बताएको छ । उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments