• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगादेव गाउँपालिकाले कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने




रोल्पा, ३२ असार । रोल्पाको गंगादेव गाउँपालिकाले करार सेवाका सबै कर्मचारीको करार सम्झौता नगर्ने भएको छ ।

शुक्रबार बसेको कार्यपालिका बैठक र १२औं बर्षे अधिवेशनको निर्णय अनुसार मन्त्रलाय तथा बिभागबाट करार सेवा निरन्तरता दिनु भनि परिपत्र भई आएको बाहेक सबै कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।

हेर्नुस सुचना 

Facebook Comments