• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज सुन र चाँदीको मूल्य घट्यो, यस्तो छ मूल्यसूचि ?




आज शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँबाट घटेर ११ सय ४५ रुपयाँमा झरेको छ ।

Facebook Comments