• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही खानेपानीमा गठबन्धनको अग्रता, अध्यक्षमा डिसी दोब्बर मतले अगाडि




घोराही, २६ असार । घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे मत गणनामा गठबन्धनको अग्रता कायमै रहेको छ । २१७० मत गणना हुँदा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार  देबीबहादुर डिसीले संयुक्त प्यानलका अध्यक्ष नारायण भुषाललाई पछाडी पार्दै दोब्बर मतले अग्रता कायम गर्नुभएको  छ ।

अध्यक्ष पदका उम्मेदवार देबीबहादुर डिसीले १४१७ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी नारायण भुषालले ६६६ मत प्राप्त गर्नु भएको छ ।

शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे ।

यस्ताे छ, मतपरिणाम
पदाधिकारी (२१७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १४१७
नारायणप्रसाद भुषाल- ६६६
बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- ११३९
नरबहादुर बुढाथाेकी- ८९९
उपाध्यक्ष
हेमन्ती पुन मगर- १०२९
लक्ष्मी सिंह ठकुरी- ८४९
सचिव
धर्मेन्द्र श्रेष्ठ- ११०५
दिपक श्रेष्ठ- ८०३
काेषाध्यक्ष
ध्रुव के.सी- १३३४
सानुनारायण अधिकारी- ५४५
खुल्ला सदस्यहरू(२९८६ गणना हुँदा)
किशाेरकुमार आचार्य- १७७२
दिनेश वली- १२३९
युवराज आचार्य- १३४४
हरिप्रसाद खरेल- १०२३
नारायणप्रसाद लामीछाने- ५५९
महेशकुमार न्याैपाने- ८३३
सुनिलकुमार बानिया- ६६२

Facebook Comments