• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खानेपानीको चुनावमा गठबन्धनको प्यानलाई मतदान गर्न कांग्रेसको अपील




घोराही, २१ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यही असार २५ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समन्वय समितिको गठबन्धनमा रहेको प्यानललाई बिजयी बनाउ नेपाली काङ्ग्रेस १४ नं. वडाले अपील गरेको छ ।No description available. कांग्रेस वडाको आज बसेको बैठकले खानेपानीको चुनाबमा देबीबहादुर डिसीको नेतृत्वको रहेको प्यानलाई मतदान गरि बिजयी बनाउन सम्पूर्ण उपभोक्ताहरूलाई अपील गरेको हो ।

वडा न १४ का सभापति श्री टेक बहादुर बुढाथोकीको अध्यक्षता बसेको बैठकले सम्पूर्ण उपभोक्ताहरूलाई (देवी वकिल) नेतृत्वको प्यानललाई विजयी गराउन अपील गर्नु भएको छ । बैठकको सन्चालन सचिव बुद्दिप्रकाश शर्माले र सहजीकरण सदस्य रणबहादुर खड्काले गर्नु भएको थियो ।

Facebook Comments