• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरीमा टेम्पोको ठक्करबाट पैदलयात्रीको मृत्यु




देउखुरीको लमही नगरपालिका–५ वयलडाँडामा टेम्पोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया राजकुमारी चौधरी रहनुभएको छ ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते हुनुभएकी चौधरीको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।

लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्पोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments