• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुल निर्माण हुँदै गरेकाे खाडलमा डुबेर चार बर्षिया बालिकाकाे मृत्यु




दाङमा पुल निर्माणकाे लागि खनिएको गाडलमा परेर एक जनाकाे मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ राङसिङ खोलामा पुल निर्माण हुदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

रेश्माको श्रीमान सोहि गाउँपालिका स्थित अग्नी सिमेन्ट कम्पनीमा काम गर्दै आएको र श्रीमान भेट्न गएको समयमा आमा संगै कपडा धुन र नुहाउन गएकी बालिका डुवेर मृत्यु भएको हो ।

Facebook Comments