• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल निवृत्त राष्ट्रसेवक समाजको सूचना अधिकारीमा देवकोटा




नेपाल निवृत्त राष्ट्रसेवक समाज प्रधान कार्यालय दाङको मासिक नियमित कार्यक्रम अन्तर्गत आज घोराहीमा बसेको बैठकको निर्णयले समाजका कार्यसमिति सदस्य कमलमणि देवकोटालाई समाजको सूचना अधिकारीकाे कार्य गर्नेगरी ताेकेकाे छ ।

यसैगरी समाजका आजीवन सदस्य एवं सेवा निवृत्त राष्ट्रसेवक दाङ घोराही निवासी ९५ वर्यीय केदारनाथ गाैतमलाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै सम्मान गरेको छ ।

साथै समाजले आगामी शनिवार असार १८ गते दाङ घोराही उमनपा-३ स्थित प्रेरणाका लागि नेपाल अभियान संस्थामा पुगी खाद्यान्न तथा‌ फलफूल वितरण गर्ने निर्णय समेत गरेको छ।

नेपाल निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष चतुरमान डाँगीकाे अध्यक्षतामा बसेको बैठकले यी निर्णयहरु गरेको हाे ।

Facebook Comments