• २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बेपत्ता श्रीमान खोजी गरिदिन परिवारको आग्रह




दाङ, १ असार । बेपत्ता श्रीमानको खोजी गरिदिन घोराही उपमहानगरपालिका हापुर रतनपुर निवासी बसन्ता केसीले सबैसँग आग्रह गरेकी छिन् ।

गएको जेठ ६ गते घोराही उपमहानगरपालिकामा निर्वाचित नगर प्रमुख नरुलाल चौधरीको विजयी जुलुसमा सहभागी हुन भन्दै घरबाट घोराही आउनुभएका आफ्ना श्रीमान ४५ बर्षीय मेघराज केसी अहिलेसम्म घर नफर्किएको भन्दै श्रीमतीले वेपत्ता श्रीमानको खोजी गरिदिन सवैसँग आग्रह गरेकी हुन्।

उनले श्रीमानको खोजीका लागि बेपत्ता भएदेखि नै निरन्तर रुपमा लागेपनि श्रीमानको दुवै नम्वर अफ रहेको समेत बताइन श्रीमति केसीका अनुसार कतै फेला पार्नुहुनेले प्रहरी कार्यालय वा परिवारको मोबाईल: ९८०६२४६७३७, ९७४१७२००५३ र ९८०९७००२०५ मा फोन गरेर खबर गरिदिनुहुन समेत सवैमा आग्रह गरेकी छिन् ।

Facebook Comments