• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्लड बैंकद्वारा २० जनालाई सम्मान




घोराही / ब्लड बैंक घाेराहीले आपतकालिन समयमा रक्तदान गर्ने २० जनालाई प्रमाणपत्र सहित सम्मान गरेकाे छ ।
आपतकालिन समयमा बिरामीलाई रक्तदान गरि सहयाेग गरेकाे भन्दै ब्लड बैंकका केही रक्तदातालाई BLOOD FOR NEPAL ले शनिबार कार्यालयमा बाेलाई अबिर लगाई सम्मान गरेकाे हाे ।

आपतकालिन समयमा रक्तदाताकाे सङ्ख्या वृद्धि गर्न र हौसला प्रदान गर्न सम्मान गरेकाे कार्यक्रम संयाेजक सुस्मिता पाण्डेले जानकारी दिनुभएको थियाे ।

कार्यक्रममा ब्लड बैंक घाेराही शाखाका प्रमुख दिलिप न्यौपानेकाे पनि सहभागीता रहेकाे थियाे ।

Facebook Comments