• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुगुम्याल खाम समाजको नयाँ नेतृत्व चयन




घोराही,२७ जेठ । लुगुम्याल खाम समाज महिला नेपाल दाङकाे अध्यक्षमा आशा पुन (घर्ती ) भएका छन् ।

हिजो शुक्रबार घोराहीमा लुगुम्याल खाम समाज महिला नेपालले आशा पुनको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा फुलमाया , सचिवमा विना पुन , सह सचिवमा थामी पुन र कोषाध्यक्षमा आरती पुन र हितकाे पुन चयन भएका छन् ।

सदस्यहरुमा इरादा घर्ती मगर , तिला पुन, मनकुमारी बुदा ,सिरमाया बुदा, जमानपुरा बुदा, सबिना बुदा ,सुनरूपी बुदा , तिला पुन, भार्सी पुन , कर्मविनी पुन , बाल कुमारी पुन रहनु भएको छ ।

त्यसैगरी सल्लाहकारमा लक्षिणपुरा पुन मगर, सम्जी पुन मगर, सिरमाया बुदा मगर, रैमती बुदा मगर, भाग्नती घर्ती मगर चयन हुनुभएको हो ।

कार्यक्रम लुगुम्याल खाम समाज दाङकाे भवनमा भएकाे थियो ।

Facebook Comments