• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा खैरो हिरोईनसहित दुई जना पक्राउ




दाङ, २१ जेठ । दाङमा प्रहरीले खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ निबासी २० बर्षका विशाल बुढामगर , घोराही उपमहानगरपालिका–१६ निबासी ३० बर्षका रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले २ ग्राम ३० मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ । प्रहरीले गएराति घोराहीको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको जनाएको छ ।

Facebook Comments